• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

बराह दर्पण by बराह दर्पण
January 5, 2025
in मुख्य समाचार, स्थानीय समाचार
0
कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको कोमल साना किसान कृषि सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ।

२०७० सालमा स्थापना भएको सहकारीले शनिबार आफ्नो शेयर सदस्य , बचतकर्ता ,संचालक  समिति  सरोकारवालाहरुको उपस्थितिमा १२औं बार्षिक  साधरण सभा सम्पन्न  संस्थाको प्रबन्धक बिकल लामिछानेले बताए ।

साधरणसभामा संस्थाको अध्यक्ष दान बहादुर थापाले  संस्थाको बार्षिक प्रगति विवरण  प्रस्तुत गरेका थिए भने संस्थाको बराहक्षेत्र ३,४,५ लाई कार्यक्षेत्र रहेर गतिविधि गरिरहेको  हालसम्म १३ सय ३७ जना सदस्य बनाउन सफल रहेको थापाले बताए ।

संस्थाको आर्थिक प्रगति प्रतिबेदन  प्रबन्धक बिकल लामिछाने प्रस्तुत गरेका थिए जसमा हाल सम्म सेयर रकम ९७लाख ३८ हजार ८ सय रहेको छ।
बचत निक्षेप हिसाब ५ करोड १७ लाख ९२ हजार ६ सय  ४० रुपैयाँ रहेको छ।

संस्थाले लिएको ऋण १ करोड ७९ लाख २६ हजार ८ सय रहेको छ।संस्था संचालनमा नाफा १ करोड २९ लाख ७२ हजार ९ सय ४३ रुपैया रहेकोमा कुल खर्च १ करोड ७ लाख ६६ हजार १ सय ९६ रुपैया खर्च भइ  खुद नाफा १९ लाख ८६ हजार ७१ रुपैया रहेको समेत लामिछानेले बताए ।

कार्यक्रममा  लेखा सुपरिवेक्षण समिति संयोजक बिष्णु बिष्टले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिइन।
सहकारीले सेयर सदस्य मध्ये जेष्ठ नागरिक उत्कृष्ट कारोबार गर्ने दैनिक बचत कर्ता बाल बचत कर्ता उत्कृष्ट कृषक लाई समेत सम्मान गरेको लामिछानेले बताए  ।

अध्यक्ष दानबहादुर थापाको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि  नेपाल कृषि सहकारी केन्द्रिय संघ (साना किसानहरु द्वारा ) कोशी अध्यक्ष खगेन्द्र राज भण्डारी रहेका थिए ।

भने विभिन्न संघ संस्थाका प्रतिनिधि सेयर सदस्य लगायतको उपस्थितिमा उक्त कार्यक्रम मुनबिम एकेडेमी स्कुलमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बिना खनालले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संस्था प्रबन्धक बिकल लामिछानेले  गरेका थिए ।

Previous Post

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११

Next Post

जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन

Next Post
जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन

जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर