• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन

बराह दर्पण by बराह दर्पण
January 5, 2025
in समाचार
0
जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन
0
SHARES
Share on FacebookShare on Twitter

जिल्ला प्याब्सन सुनसरीको १६औं अधिवेशनबाट  मकालु बोर्डिङ स्कुलका प्रीन्सिपल थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन भएका छ्न।

आज बुधबार भएको निजि तथा आवासीय विधालय अर्गनाइजेसन नेपाल सुनसरी प्याब्सन जिल्ला कार्यसमितिको १६ औं जिल्ला अधिवेशन इटहरीको लायन्स क्लबको भवनमा सम्पन्न भएको उक्त कार्यक्रममा २१ जना कार्यसमिति चयन भएका छन ।

जसमा बरिस्ठ उपाध्यक्ष रमेश कार्की,उपाध्यक्षमा बिजय कुमार राई, उपाध्यक्षमा गणेश भण्डारी, सचिव दिपक कार्की, कोषाध्यक्ष गोपाल निरौला,सह सचीव पुरुषोत्तम राई, सह सचिव मनोज कुमार यादव , सह कोषाध्यक्ष राजकुमार लिम्बु, सदस्यहरु नारायण सुबेदी, राजकुमार मेहता,अन्तिराम चौधरी, सुनिल वञ्जरा,हरिहर कोइराला, भुपनारयण भगत,श्रृृती शर्मा , दधिराम न्यौपाने, भेसराज न्यौपाने, खगेन्द्र पोखरेल, अनिल कुमार यादव, सुबास तामाङ चयन भएको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा केन्द्रीय प्याब्सन समिति अध्यक्ष डिके ढुंगानाको प्रमुख अतिथि रहेको कार्यक्रम कार्यबाहक अध्यक्ष थानेश्वोर ढकालको सभापतिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

Previous Post

कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

Next Post

बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

Next Post
बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर