• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११

बराह दर्पण by बराह दर्पण
January 5, 2025
in खेलकुद
0
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११
0
SHARES
Share on FacebookShare on Twitter

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११  बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको भरौल भेट्रान फुटबल क्लब द्वारा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिता २०८१पुस २२ गतेदेखि संचालन हुने भएको छ ।

भरौल खेलमैदान यही पुस २२ गतेदेखि २८ गतेसम्म संचालन हुने प्रतियोगिता ९ वटा टिम सहभागी हुनेछ ।

जसमा भरौल भेट्रान क्लब बराहक्षेत्र , सिकिम बोइज क्लब इन्डिया ,पुर्बेली भेट्रान क्लब विर्तामोड ,दुधे भेट्रान क्लब झापा, उर्लाबारी भेट्रान क्लब ,हाम्रो धरान भेट्रान क्लब सुनसरी भोजपुर भेट्रान क्लब भोजपुर , मिल्स भेट्रान क्लब मोरङ र बराहक्षेत्र ११ रहेको क्लबको अध्यक्ष बिमल कार्कीले बताए ।

जसमा प्रथम पुरस्कर १लाख ११ हजार १सय ११ रुपैया र दोस्रो पुरस्कर ५५ हजार ५ सय ५५ रुपैया रहेको कार्कीले बताए ।प्रत्येक खेलको म्याच अफद म्याच २१ सय रहेको र उक्त प्रतियोगिता संचालन गर्न १२ लाख ५० हजार खर्च हुने अनुमान गरिएको कार्कीले बताए ।

 

Previous Post

८ बर्षकी छोरीले भनिन् मेरो बाबालाई बचाइ दिनुस्

Next Post

कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

Next Post
कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर