• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

८ बर्षकी छोरीले भनिन् मेरो बाबालाई बचाइ दिनुस्

बराह दर्पण by बराह दर्पण
January 5, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
८ बर्षकी छोरीले भनिन् मेरो बाबालाई बचाइ दिनुस्
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाट निवासी २९ बर्षको मिलन थापा ५ महिना अगाडि वैदेशिक रोजगारको शिलसिलामा मलेसियामा पुगेका थिए ।

मलेसियामा काम गर्दै गर्दा उनी एकासी बिरामी भए पछी कम्पनीले उपचार गर्दै थियो बिरामी निको नभए पछि थप उपचार गर्न साथीको सहारामा मिलन थापा  घर आएका थिए ।

घर आएपछि उनका श्रीमती संगिता थापाले बिराटनगर स्थित नोबेल मेडिकल हस्पिटल लगेर उपचार गर्न थालिन उपचार गर्दै गर्दा उनको आवाज बन्द भयो टाउकोमा पानी, पिप जमेको र अन्य समस्य भएको भन्दै टाउको अपरेसन समेत गरेका थिए।

अहिले सम्म आफ्ना आफन्त घर छिमेकीहरुको सहयोगले उपचार गर्दै आएको श्रीमती संगिता थापाले बताइन् । मेरो सम्पत्ति भने यहि एउटा छोरी मात्र रहेको र थप उपचार गर्न आर्थिक अवस्था निकै कम्जोर भएकोले तपाईहरुको सामु मेरो श्रीमानको उपचारको लागि हजुरहरु संग हात फिजाएको छु।

यदि मेरो श्रीमान लाई तलमाथि केहि भयो भने मेरो नाबालिका छोरी टुहुरो हुने भएकोले हजुरहरुले छोरीको अनुहार हेरेर भएपनि जति सकिन्छ सहयोग गरिदिनुहुन् दुई हात जोडि हजुरहरु संग मेरो श्रीमानको जिबनको भिख माग्दछु।

थप जानकारीको लागि
श्रीमती- संगिता थापा
सम्पर्क -9813372881

 

Previous Post

Hello world!

Next Post

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११

Next Post
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर