• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

बराह दर्पण by बराह दर्पण
January 19, 2025
in मुख्य समाचार, समाचार
0
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ
0
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि झापामा हातपात गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको छ । जसमा एक जना विद्युत प्राधिकरणका कर्मचारी हुन् । उनीहरुसँग सोधपुछ भैरहेको छ

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ ।बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ ।

हातपातका क्रममा थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको छ । बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि थापा घर फर्किएका छन् ।

Previous Post

वराहक्षेत्र मन्दिरमा माघे (मकर सङ्क्रान्ति) मेला साथै मकर स्नान १ गते

Next Post

बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

Next Post
बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर