• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

बराह दर्पण by बराह दर्पण
January 19, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र :बराहक्षेत्र नगरपालिका वडा नं. १ मा रहेको बराहक्षेत्र मन्दिर क्षेत्रमा सप्तकोसी नदिको कटान नियन्त्रणका लागि सरोकारवाला निकायका अधिकारीहरूले ऊर्जा जलस्रोत तथा सिचाईँ मन्त्री दीपक खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको टोलीले ऊर्जा जलस्रोत तथा सिचाईँ मन्त्री खड्कालाई कटान नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि गुरु योजनासहित ध्यानाकर्षण गराइएको हो ।

बराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की, बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ , सचिव सन्तोष भण्डारी, कोषाध्यक्ष रविकुमार श्रेष्ठ, सदस्य दीपक परिवार लगायतको उपस्तिथि रहेको थियो ।

धर्तीको पहिलो तीर्थस्थलको रूपमा परिचित बराहक्षेत्र मन्दिर क्षेत्रसहित बजार एरिया सप्तकोसी नदिको कटानको उच्च जोखिममा रहेको र यसको नियन्त्रणका लागि लिखित निवेदनसहित आग्रह गरिएको नगर प्रमुख कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार विश्व हिन्दु जगतमा चार प्रसिद्ध क्षेत्रमध्ये एक प्रसिद्ध क्षेत्र सप्तकोसी नदी कटानबाट जोखिम अवस्थामा रहेको हँदा यस्तो धार्मिक ऐतिहासिक साथै पुरातात्विक महत्व बोकेको पावन भूमिको संरक्षणका लागि तटबन्ध निर्माण गर्नुपर्ने माग गरिएको छ ।

Previous Post

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

Next Post

जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

Next Post
जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर