• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जिल्ला स्तरीय हिज्जे (english spelling contest)प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

बराह दर्पण by बराह दर्पण
February 1, 2025
in मुख्य समाचार, समाचार
0
जिल्ला स्तरीय हिज्जे (english spelling contest)प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र वडा नम्बर ५ कालाबन्जारमा रहेको सिर्द्धार्थ मेमोरियल इङ्गलिस स्कुल जिल्ला  स्तरीय हिज्जे (english spelling contest) प्रतियोगितामा प्रथम भएको  छ।

जिल्ला प्याब्सन कार्यसमिति सुनसरी द्धारा आयोजित जिल्ला स्तरीय हिज्जे  प्रतियोगितामा २० वटा आधारभुत  तहको १-५ कक्षा सम्मको  निजि बिधालयहरुले सहभागी जनाएका थिए ।

प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम स्थान हासिल गरेको छ। भने दोस्रो स्थान धरानमा रहेको  डिपोट सेकेण्डरी इङ्गलिसले हासिल गरेको छ त्यसैगरी तेस्रो स्थान धरानमा  रहेको सिर्द्धार्थ शिशुसधन इङ्गलिस  स्कुल भयो भने सान्त्वना पुरस्कर जित्न सफल  इटहरीमा रहेको कंचनजंङ्ग सेकेण्डरी इङलिस स्कुलले हासिल गरेको छ।

बिजेता हुने सिर्द्धार्थ मेमोरियलका विद्यार्थीहरुले ३० केजि बराबरको चादीको रङिग सिल्ड  मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोस्रो तेस्रो  र सान्त्वना हुने बिधायलय हरुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्याब्सन सुनसरीका कार्यालय सचीव रन्जन भट्टराईले बताए ।

झुम्कामा रहेको कल्पबृक्ष प्रार्टी प्यालेसको आज शनिबार  भएको कार्यक्रममा जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वोर ढकालको अध्यक्षमा भएको कार्यक्रममा केन्द्रिय प्याब्सन कार्यसमिति सदस्य जिब प्रसाद गुरागाईको  प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको भट्टराईले  बताए ।

Previous Post

नगर स्तरीय हिज्जे प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

Next Post

बराहक्षेत्र प्याब्सन द्वारा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराह राईजिङ्ग प्रथम

Next Post
बराहक्षेत्र प्याब्सन द्वारा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराह राईजिङ्ग प्रथम

बराहक्षेत्र प्याब्सन द्वारा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराह राईजिङ्ग प्रथम

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर