• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रको राजाबसामा कांग्रेसको स्वास्थ्य सुविर , १२ सयले लिए सेवा

बराह दर्पण by बराह दर्पण
February 8, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रको राजाबसामा कांग्रेसको स्वास्थ्य सुविर , १२ सयले लिए सेवा
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र नगरपालिका वडा नं ९ राजावासमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाली कांग्रेस वराहक्षेत्र नगरपालिका वडा नं ९  वडा कार्यसमितिले नि-शुल्क स्वास्थ शिविर आयोजना गरेको हो ।
शनिवार नेपाली कांग्रेसले राजाबासमा रहेको सरस्वती माबि स्कुलको प्रांगणमा पारस अस्पताल बिराटनगरको  सहकार्य निशुल्क होल बडी जांच गरेको कार्यसमितिका सचिव सुजित राईले बताए ।

नेपाली कांगेस बराहक्षेत्र वडा नम्बर ९ कार्यसमीतीका अध्यक्ष लालबहादुर लिम्बु (जोनी) को सभापति रहेको कार्यक्रममा  बराहक्षेत्र नेपाली कांग्रेस वराहक्षेत्र नगर सभापति तथा नगर प्रमुख रमेश कार्की , बराहक्षेत्र नगरपालिका वडा  नम्बर ९ का वडाअध्यक्ष निरन्जन चन्द्रबन्शी,  बराहक्षेत्र नगर पालिका वडा नम्बर १० का वडाअध्यक्ष एवम नेपाली कांगेस बराहक्षेत्र १० सभापति तेज बहादुर गुरुङ, बराहक्षेत्र नगर पालिका वडा ९ का वडा सदस्य चतुर लाल चौधरी,नेपाली कांग्रेस महाअधिबेसन प्रतिनिधि भिम कट्वाल  नेपाली कांगेस सुनसरी क्षेत्र नम्बर  ४ क प्रदेश कार्य समिती स-सचीव आशीस राइ राजाबस सेकेन्डरी बोर्डिङ स्कुलका पिन्सिपल खेम राई लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा करिव १२ सय  जना सेवाग्राहीहरुले लाभ लिएका थिए । सिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरले परामर्श र परिक्षण गरेका थिए ।

Previous Post

बराहक्षेत्र प्याब्सन द्वारा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराह राईजिङ्ग प्रथम

Next Post

बराहक्षेत्र -८ नं वडाको उदाहरणिय कार्य उच्च शिक्षा अध्ययन गराउन छात्रवृत्ति

Next Post
बराहक्षेत्र -८ नं वडाको उदाहरणिय कार्य उच्च शिक्षा अध्ययन गराउन छात्रवृत्ति

बराहक्षेत्र -८ नं वडाको उदाहरणिय कार्य उच्च शिक्षा अध्ययन गराउन छात्रवृत्ति

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर