• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र प्याब्सन द्वारा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराह राईजिङ्ग प्रथम

बराह दर्पण by बराह दर्पण
February 8, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्र प्याब्सन द्वारा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराह राईजिङ्ग प्रथम
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र प्याब्सन द्वारा आयोजित नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराहक्षेत्र २ चतरामा रहेको बराह राईजिङ्ग स्टार इङलिस स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

जसमा दोस्रो स्थान स्काई इङलिस स्कुल बराहक्षेत्र ३ नडाहा भएको छ भने तेस्रो स्थान सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ कालाबन्जार र सान्त्वना पुरस्कर राजाबास इङलिस स्कुल बराहक्षेत्र ९ राजाबास भएको छ।

भने प्रतियोगितामा बराहक्षेत्रमा रहेको माबी स्कुलहरु मध्ये ५ वटा बिधालयले सहभागी जनाएको थियोे ।

शुक्रबार बराहक्षेत्र नगरपालिका वडा नम्बर १ आइरिस बराह एकेडेमीको प्रांगणमा भएको लोक नृत्य प्रतियोगिता जिल्ला प्याब्सन सुनसरी बरिस्ठ उपाध्यक्ष बिजय कुमार राईको प्रमुख अतिथि रहेको कार्यक्रममा बराहक्षेत्र नगर प्याब्सन समितिका अध्यक्ष खेमराज राईको सभापतिमा उक्त कार्यक्रम सम्पन्न भएको सचिव अभियोग राईले बताए ।

Previous Post

जिल्ला स्तरीय हिज्जे (english spelling contest)प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

Next Post

बराहक्षेत्रको राजाबसामा कांग्रेसको स्वास्थ्य सुविर , १२ सयले लिए सेवा

Next Post
बराहक्षेत्रको राजाबसामा कांग्रेसको स्वास्थ्य सुविर , १२ सयले लिए सेवा

बराहक्षेत्रको राजाबसामा कांग्रेसको स्वास्थ्य सुविर , १२ सयले लिए सेवा

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर