• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र -८ नं वडाको उदाहरणिय कार्य उच्च शिक्षा अध्ययन गराउन छात्रवृत्ति

बराह दर्पण by बराह दर्पण
February 9, 2025
in समाचार
0
बराहक्षेत्र -८ नं वडाको उदाहरणिय कार्य उच्च शिक्षा अध्ययन गराउन छात्रवृत्ति
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को कार्यालयले आफ्नो वडाका ३० जना एसईई पास गरेका विद्यार्थीहरुलाई जनही १० हजारको दरले छात्रवृत्ति दिने निर्णय गरेको छ।

एसईई पास गरेर सामुदायिक बिधालयमा ११ कक्षामा अध्यनरत बिद्यार्थीहरुको नाममा स्कुलको खातामा जम्मा गरिदिने गरि निर्णय भएको वडा अध्यक्ष रोशन खड्काले बताए ।

खड्काले भने भोलिका कर्णधार यि विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्न टेवा पुगाउने उदेश्यले वडा भरिका जेहेन्दार तथा अर्थिक अवस्था कम्जोर भएका विद्यार्थी हरुलाई छनौट गरि हामि निर्बाचित भए देखि निरन्तर छात्रवृत्तिको कार्यक्रम गर्दै आएको उनले बताए ।

Previous Post

बराहक्षेत्रको राजाबसामा कांग्रेसको स्वास्थ्य सुविर , १२ सयले लिए सेवा

Next Post

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माबी तर्फ हिमशिखर र +२ तर्फ बिजयपुर स्कुल प्रथम

Next Post
जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माबी तर्फ हिमशिखर र +२ तर्फ बिजयपुर स्कुल प्रथम

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माबी तर्फ हिमशिखर र +२ तर्फ बिजयपुर स्कुल प्रथम

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर