• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माबी तर्फ हिमशिखर र +२ तर्फ बिजयपुर स्कुल प्रथम

बराह दर्पण by बराह दर्पण
February 10, 2025
in मुख्य समाचार
0
जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माबी तर्फ हिमशिखर र +२ तर्फ बिजयपुर स्कुल प्रथम
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी प्याब्सन द्वारा आयोजित जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माध्यमिक तह अन्तर्गत हिमशिखर इङलिस स्कुल तरहरा प्रथम स्थान हासिल गरेको छ ।

माध्यमिक तह र +२ तह गरेर छुट्टाछुट्टै भएको प्रतियोगितामा +२ तर्फबाट  बिजयपुर एकेडेमी धरान प्रथम र मुन बिम एकेडेमी दोस्रो भएको छ।
जसमा +२ तर्फ २ वटा बिधालयले कार्यक्रममा सहभागी जनाएका थिए ।

माध्यमिक तह तर्फ सुनसरीको विभिन्न स्थानीय तहबाट प्रथम ,दोस्रो हुने १२ वटा  बिधालय सहभागी रहेको थियो ।

जसमा हिमशिखर इङलिस स्कुल इटहरी प्रथम भएको हो भने दोस्रो स्थान सनसाइन इङलिस स्कुल इटहरीले हासिल गरेको छ। भने तेस्रो  स्थान बराह राईजिङ्ग स्टार इङलिस स्कुल बराहक्षेत्र २ चतरा  र  सान्त्वना पुरस्कर  स्काई इङलिस स्कुल बराहक्षेत्र ३ नडाहा भएको छ।

माध्यमिक तह तर्फ प्रथम हुने बिधालय चाँदीको रनिङ्ग शिल मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने अन्य बिजेताहरुले ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको राईले बताए
जसमा प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम हुने हिमशिखर इङलिस स्कुल र +२ तर्फ बिजयपुर इङलिस स्कुलले फागुन हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने जिल्ला प्याब्सन सुनसरीका बरिस्ठ उपाध्यक्ष साथै कार्यक्रम संयोजक बिजय कुमार राईले बताए ।

सोमबार बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलको सभाहलमा भएको कार्यक्रममा प्याब्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार डा. बेनु सिटौलाको प्रमुख आतिथ्यमा रहेका थिए भने प्याब्सन सुनसरीका अध्यक्ष नेशन थानेशोर ढकालको सभाध्यक्ष रहेका थिए भने कार्यक्रम संचालन संस्थाका सचीव दिपक कार्कीले गरेका थिए ।

Previous Post

बराहक्षेत्र -८ नं वडाको उदाहरणिय कार्य उच्च शिक्षा अध्ययन गराउन छात्रवृत्ति

Next Post

जडेज माविमा ठुलो बिद्यालय’ अन्तर्गत बजेट कार्यान्वयनमा विवाद: प्रधानाध्यापक ले दिए राजीनामा

Next Post
जडेज माविमा ठुलो बिद्यालय’ अन्तर्गत बजेट कार्यान्वयनमा विवाद: प्रधानाध्यापक ले दिए राजीनामा

जडेज माविमा ठुलो बिद्यालय' अन्तर्गत बजेट कार्यान्वयनमा विवाद: प्रधानाध्यापक ले दिए राजीनामा

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर