• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी

बराह दर्पण by बराह दर्पण
March 19, 2025
in मुख्य समाचार
0
वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोशी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का बिज्ञान सावाँ लिम्बुको प्यामननै बिजयी भएको छ ।

४ सय ३९ मतदाता रहेको क्याम्पसमा ३ सय ९२ जना बिद्यार्थीले मतदान गरेका थिए । जस्मा सभापतिमा बिज्ञान लिम्बुले २ सय ३५ मत प्राप्त गरेका छन् । उनले १ सय १७ मतको अन्तरले बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकि सन्जु खड्काले १ सय १८ मत प्राप्त गरिन । त्यस्तै अनेरास्ववियु कान्तिकारीका धनकेशर भुजेज ( बिमल ) ले ५ मत र समाजबादि विद्यार्थी युनियनका निरमाया राईले १४ मत प्राप्त गरिन् ।

सचिवमा नेबिसंघकी इन्जु भट्टराई बिजयी भएकि छिन् । उनले १ सय ८८ मत प्रात गरिन । उनका निकटतम प्रतिद्वन्द्वी
अनेरास्ववियुका पविन रानामनगरले १ सय ४३ मत प्राप्त गरे । त्यस्तै अनेरास्ववियु कान्तिकारीका कुशल कार्कीले ६ मत र समाजबादि विद्यार्थी युनियनका बद्रिनाथ गौतमले ३३ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षतर्फ नेबिसंघका डिकवहादुर चुवान खत्री निरज बिजयी भएका छन् । उनले १ सय ८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिकेब बस्नेतले १ सय ६९ मत प्राप्त गरे । त्यस्तै अनेरास्ववियु कान्तिकारीका अंकित थापाले ९ मत प्राप्त गरे ।
त्यस्तै सदस्यमा नेबिसका उमेद्बार बिजयी भएका छन् । जस्मा
मनोज निरौलाले २ सय २४ मत , मनिषा थापाले २ सय १३ मत, भिम बहादुर भण्डारी २ सय १२ मत , अस्मीता श्रेष्ठले २ सय ७ मत र शाहीद चुरौटेले २ सय ३ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले २ सय ४ मत प्राप्र गरेको छ । अनेरास्ववियुले १ सय १९ मत प्राप्त गरेको छ । त्यस्तै अनेरास्ववियु कान्तिकारीले १० र समाजबादि विद्यार्थी युनियनले २२ मत प्राप्त गरेका छन ।

Previous Post

मकालु इङ्लिस बोर्डिङको २४ औं वार्षिकोत्सवमा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्व सम्मानित

Next Post

नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

Next Post
नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर