• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

बराह दर्पण by बराह दर्पण
April 4, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ राजमार्ग नडाहा नजिक बुधबार बेलुका करिब ६:१५ बजे तिर  मोटरसाइकल दुर्घटना भएको छ।

कान्छी चौक ,कालाबञ्जर हुदै चतरातर्फ जाने क्रममा   जिल्ला मोरङ केराबारी गाउपालिक वडा नम्बर ५ बस्ने ३३ बर्षको अनिल बिश्वकर्मले चलाएको प्रदेश १-०२-०४३प ५३०९ नम्बरको मोटरसाईकलले  पैदलयात्री मनमाया गिरिलाई ठक्कर दिदा घाइते भएकी गिरिको धरान स्थित बि पि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको नडाहा प्रहरी चौकीले जनाएको छ।

मृत्यु हुने बराहक्षेत्र ३ मिलन चौक निवासी ७७ बर्षकी  मनमाया गिरि रहेको प्रहरी जनाएको छ ।
भने मोटरसाइकल सहित चालक अनिल बिश्वकर्मलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Previous Post

वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी

Next Post

वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन

Next Post
वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन

वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर