• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

बराह दर्पण by बराह दर्पण
May 26, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

सुनसरी, जेठ १२ – सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ हिडुलुवा बस्ने अन्दाजी ५० वर्षीया सज्जा कबिरथलाई कोशी नदीको टापुबाट सकुशल उद्धार गरिएको छ।

मानसिक सन्तुलन ठीक नभएकी कबिरथलाई बिहान करिब १०:३५ बजे आफ्नै घरमा घुर ताप्ने क्रममा अचानक आगोले डामेपछि डरले उनी घरबाट निस्किएर ऐ.ऐ. राजाबासस्थित कोशी नदीको बाँध नजिक पुगेकी थिइन्। त्यहाँबाट उनले नदीमा हाम फालेर बीचको टापुमा पुगेकी थिइन्।

उक्त अवस्थामा कराउँदै र चिच्याउँदै गरेकी उनलाई स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीलाई खबर गरिएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक कृष्ण आचार्यको कमाण्डमा प्रहरी टोली घटनास्थल पुग्यो।

प्रहरीले स्थानीय नाउवालहरूको सहयोगमा उनलाई सकुशल उद्धार गरी तत्काल उपचारका लागि नगर अस्पताल महेन्द्रनगर, चक्रघट्टीतर्फ पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

Previous Post

वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन

Next Post

महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न

Next Post
महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न

महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा "TEA WITH TEAM" कार्यक्रम सम्पन्न

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर