• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न

बराह दर्पण by बराह दर्पण
May 27, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न
0
SHARES
Share on FacebookShare on Twitter

महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्

सुनसरी, जेठ १३ – इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीमा आज “TEA WITH TEAM” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरले गर्नुभएको थियो। कार्यक्रममा मातहत प्रहरी इकाईका प्रमुखज्यूहरू, यस कार्यालयमा कार्यरत जुनियर प्रहरी अधिकृतहरू तथा विभिन्न शाखामा कार्यरत प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा सहभागीबीच समसामयिक विषयहरूमा खुला अन्तरक्रिया र छलफल गरिएको थियो। यस अवसरमा कार्यसम्पादन, संगठनात्मक समन्वय तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचारविमर्श भएको थियो।

कार्यक्रमको समापन चिया तथा मैत्रीपूर्ण संवादसँगै गरिएको थियो

Previous Post

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Next Post

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Next Post
कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर