• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

बराह दर्पण by बराह दर्पण
May 29, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
0
SHARES
Share on FacebookShare on Twitter

नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

सुनसरी, वराहक्षेत्र — नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।

कार्यक्रम नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वराहक्षेत्र नगरपालिका–६ का वडा अध्यक्ष उद्वव पोखरेल, वडा नं. ८ का अध्यक्ष रोशन खड्का,५ नम्बर वडा अध्यक्ष रोहित काफ्लेले , अस्पतालका निमित्त प्रमुख दिवस विष्ट, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फलफूल वितरण कार्यक्रममार्फत युनियनले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पत्रकारिता क्षेत्रको सक्रिय भूमिका रहेको सन्देश दिन खोजिएको अध्यक्ष ढकालले बताउनुभयो। कार्यक्रममा अस्पतालमा उपचाररत दर्जनौं बिरामीहरूलाई फलफूल प्रदान गरिएको थियो।

स्थापना दिवसको अवसरमा यस प्रकारको सकारात्मक सामाजिक क्रियाकलापले पत्रकारिता र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

Previous Post

बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

Next Post

सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद

Next Post
सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद

सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर