• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण

बराह दर्पण by बराह दर्पण
May 30, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण
0
SHARES
Share on FacebookShare on Twitter

मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितर

बराहक्षेत्र, सुनसरी – बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, इक्राई निवासी नेल्सन याक्थुङ्वाले आफ्नो दिवंगत बहिनी मनिशा ओख्राबु लिम्बुको नाममा “स्मृति फण्ड” स्थापना गरी जटिल रोग पीडितहरुलाई नियमित आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

नेल्सन याक्थुङ्वाले आफ्नी बहिनीलाई ब्लड क्यान्सर जस्तो गम्भीर रोग लागी बैशाख २८ गते अकालमा गुमाउनु परेको पीडालाई समाजोपयोगी कार्यमा रूपान्तरण गर्दै स्मृति फण्ड स्थापना गरेका हुन्।

उनका अनुसार, बराहक्षेत्र क्षेत्रमा जटिल रोगबाट पीडित भई औषधि उपचार गराइरहेका जो-कोहीले उक्त फण्डबाट प्रत्येक महिना ५हजार देखि १०हजार सम्मको आर्थिक सहयोग पाउन सक्नेछन्।

“यो सबै मेरी बहिनीको सम्झनामा गरेको हुँ। उसको जस्तै कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने सोचले मैले यो फण्ड स्थापना गरेको हुँ,” उनले बताए।

हालसम्म सहयोग प्राप्त गर्नुभएको व्यक्तिहरू:
रन माया मगर (लेटाङ) – ब्लड क्यान्सर: रु. ५०हजार
प्रिया लिम्बु (नडाहा, ICU भर्ना): रु. १०हजार र सुरज राई (बराहक्षेत्र, क्यान्सर पीडित): रु. २०हजार सहयोग गरि सकेको बताए ।

उनले भने बिरामीको आवश्यकता र अवस्था अनुसार हेरफेर गरिने छ, र पहिल्यै सहयोग प्राप्त गरेका व्यक्तिहरूले पनि फेरि पाउन सक्ने व्यवस्था गरिएको छ।

मानवीयताको अद्भुत उदाहरण बनेको यो स्मृति फण्डले आगामी दिनमा अझ धेरै रोग पीडितहरूको जीवनमा आशाको किरण दिन सकोस् ।

Previous Post

सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद

Next Post

बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

Next Post
बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर