• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

बराह दर्पण by बराह दर्पण
June 5, 2025
in मुख्य समाचार, समाचार
0
वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी, वराहक्षेत्र — वराहक्षेत्र नगरपालिका–६ चक्रघट्टिमा रहेको वराहक्षेत्र नगर अस्पतालमा आँखा उपचार केन्द्रबाट निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरिएको छ।

शल्यक्रिया कार्यक्रम वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा समन्वयमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु गरिएको हो।

उक्त सेवा शुभारम्भ कार्यक्रम नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख तथा समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार वडा अध्यक्ष अस्पताल व्यवस्थापन समिति सदस्य लगायत सहभागी थिए।

नगर प्रमुख कार्कीले वराहक्षेत्रवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्रमा मोतियाबिन्दु शल्यक्रिया सुरु गरिएको जानकारी दिनुभयो। साथै, भविष्यमा आँखासम्बन्धी अन्य रोगहरूको उपचार र सेवा विस्तार गरिने योजना रहेको पनि उहाँले बताए ।

वराहक्षेत्र नगर अस्पतालकि अग्रसरतामा सञ्चालित यो सेवा कार्यक्रमले आर्थिक, भौगोलिक वा पहुँचका कारण आँखाको उपचारबाट बञ्चित भएका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने निमित्त व्यवस्थापक दिवस बिष्टले बताए ।

Previous Post

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

Next Post

नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

Next Post
नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर