• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

बराह दर्पण by बराह दर्पण
June 6, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता
0
SHARES
Share on FacebookShare on Twitter

नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

बराहक्षेत्र,
बराहक्षेत्र नगरपालिका–३, नडाहास्थित टेकाने खेलमैदानमा स्काई फुटबल एकेडेमी नडाहाको आयोजनामा दोस्रो ‘बराह एसईई कप २०८२’ फुटबल प्रतियोगिता यही जेष्ठ २६ गतेदेखि असार ११ गतेसम्म सञ्चालन हुने भएको छ।

सुनसरी जिल्लाभरिका निजी तथा सामुदायिक विद्यालयका एसईई परीक्षार्थी तथा परीक्षा दिईसकेका विद्यार्थीहरूको सहभागिता रहने प्रतियोगितामा ३२ वटा विद्यालय सहभागी हुने आयोजक संयोजक नदि राईले जानकारी दिए।

सहभागी विद्यालयहरू:

स्काई ई. स्कुल, नडाहा

लर्ड बुद्ध ई. स्कुल, झुम्का

हिमशिखर ई. स्कुल, तरहरा

महेन्द्र मेमोरियल स्कुल, दुहबी

राजाबास ई. स्कुल, राजाबास

मुनबिम एकेडेमी, कालाबन्जार

सिद्धार्थ ई. स्कुल, कालाबन्जार (गत वर्षको उपविजेता)

चिल्ड्रेन हार्ट ई. स्कुल, सालबनी

जनता मावि, नडाहा

महेन्द्र मावि, तित्रीगाछी

पिसफुल एकेडेमी, भरौली

मर्निङ स्टार स्कुल, चकरघट्टी

भरौल बालमन्दिर, नडाहा

आइरिस बराह स्कुल, चतरा

जीवन ज्योती ई. स्कुल, चकरघट्टी

ज्वालामुखी मावि, धरान–१७, पट्नाली

थर्ड आइ ई. स्कुल, सोनापुर

महेन्द्र मावि, चकरघट्टी

बराह राइजिङ स्कुल, चतरा

सयपत्री ई. स्कुल, तरहरा

सुनसरी गार्डेन स्कुल, चकरघट्टी

अक्सफोर्ड लाइफ ई. स्कुल, कालाबन्जार

नेपाल पुलिस स्कुल, धरान (विजेता–२०८१)

जनसहयोग मावि, तरहरा

भरौल डन बोस्को, भरौल

कोशी मोडल स्कुल, विराटनगर

सहिद स्मृति वि., तरहरा

महेन्द्र मावि, भरौली

जय सप्तकोशी ई. स्कुल, प्रकाशपुर

औलिया मावि, चतरा

पूर्वाञ्चल से. स्कुल, तरहरा

कोशी मावि, बागझोडा

पुरस्कार र छात्रवृत्ति योजना

प्रतियोगितामा प्रथम हुने विद्यालयले रु ३०,३३५ र दोस्रो हुने विद्यालयले रु १५,५५५ नगद पुरस्कार प्राप्त गर्नेछ।
भने म्यान अफ द म्याच हुने विद्यार्थीले मुनबिम एकेडेमीमा कक्षा ११/१२ मा ५०% छात्रवृत्ति पाउनेछन्। विभिन्न विधागत पुरस्कार प्राप्त गर्ने विद्यार्थीले ७५% छुट पाउनेछन्।बेस्ट प्लेयर घोषित हुने विद्यार्थीले १००% छात्रवृत्तिसहित निशुल्क अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक मुनबिम एकेडेमी रहेको छ। खेलकुदको माध्यमबाट विद्यार्थीको नेतृत्व विकास, अनुशासन र टीम भावना सुदृढ गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

Previous Post

वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

Next Post

वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार

Next Post
वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार

वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर