• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार

बराह दर्पण by बराह दर्पण
June 6, 2025
in मुख्य समाचार, समाचार
0
वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार
0
SHARES
Share on FacebookShare on Twitter
बराहक्षेत्र नगरपालिका–८ का वडाध्यक्ष रोशन खड्काले सुनसरी क्षेत्र नं.–४ का संघीय सांसद तथा पूर्वमन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार व्यक्त गरेका छन्।

वर्षौं अघिदेखि निर्माणाधीन रहँदै आएको बराहक्षेत्र नगरपालिका–८, ९ र १० को खानेपानी आयोजना सम्पन्न गर्नका लागि कार्कीद्वारा विशेष पहल गरि रु ३ करोड बजेट विनियोजन गराउनु भएकोमा वडा अध्यक्ष खड्काले कृतज्ञता प्रकट गरेका हुन्।

त्यसैगरी, बराहक्षेत्र–७ स्थित शिवालय मन्दिर उत्तरतर्फ निर्माणाधीन अवस्थामा रहेको नगरस्तरीय साकेला पार्कलाई थप व्यवस्थित, सौन्दर्यपूर्ण र समग्र नगरवासीको गर्व बन्ने गरी निर्माण गर्नका लागि पनि अर्को रु ३ करोडको बजेट विनियोजन गरिदिनु भएकोप्रति अध्यक्ष खड्काले गहिरो सम्मान व्यक्त गरेका छन्।

उनले यस्तो योगदानले नगरको समृद्धि, सौन्दर्य तथा सामाजिक समावेशीपनमा थप टेवा पुर्याउने विश्वास व्यक्त गर्दै, वडावासी र सम्पूर्ण सरोकारवालाहरूको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरे हुन।

Previous Post

नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

Next Post

बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा

Next Post
बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा

बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर