• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

दुबईमा कार्यरत दिलिप कुमार रायद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

बराह दर्पण by बराह दर्पण
June 22, 2025
in समाचार, स्थानीय समाचार
0
दुबईमा कार्यरत दिलिप कुमार रायद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकाशपुर मंगलबारे लाइनमा बसोबास गर्दै आएकी एक एकल महिलाको घरमा भएको आगलागी घटनापछि परदेशमा रहेका दिलिप कुमार रायले मानवीय सहयोग गरेका छन्।

बराहक्षेत्र–१ चतरा निवासी तथा हाल दुबईमा कार्यरत दिलिप  कुमार रायले आगलागी पीडित महिलालाई रु ८,००० आर्थिक सहयोग गरेका हुन्।
बराह दर्पण मिडिया मार्फत आगलागीसम्बन्धी भिडियो हेरेपछि पीडामा परेको जानकारी पाएर रायले सो सहयोग उपलब्ध गराएका हुन्।

दिपिल कुमार रायद्वारा पठाइएको सहयोग रकम आज आइतबार पीडितको घरमै गएर हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बराह दर्पण सञ्चालक तथा पत्रकार दिपक पुरी, वडा नं. १० का अध्यक्ष तेजबहादुर गुरुङ, वडा सदस्य तथा पत्रकार सुहाङ्ग कुलुङ, र स्थानीय सामाजिक अभियन्ताहरूको उपस्थिति रहेका थिए।

वडा अध्यक्ष गुरुङले उक्त सहयोग पीडितको घर पुनर्निर्माणका लागि महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै सहयोगदाताप्रति आभार प्रकट गरेका छन्।

Previous Post

उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा

Next Post

बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद

Next Post
बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद

बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर