• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

बराह दर्पण by बराह दर्पण
June 27, 2025
in Uncategorized
0
बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

बराहक्षेत्र – सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को आयोजनामा सञ्चालित दुई महिनाको आधारभूत कम्प्युटर तालिम सोमबार सम्पन्न भएको छ।

वडाले SEE परीक्षापछि खाली बसेका १२४ जना विद्यार्थीहरूलाई लक्षित गर्दै गत बैशाख ७ गतेदेखि सुरु गरिएको तालिम आज असार १३ गते सम्पन्न भएको हो।

वडा अध्यक्ष तेज बहादुर गुरुङका अनुसार,विद्यार्थीहरूलाई डिजिटल सीप विकास गराउने उद्देश्यले वडाले तालिम सञ्चालन गरेको गुरुङले बताए ।

Previous Post

भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा

Next Post

मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

Next Post
मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर