• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
June 27, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र – सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी पुल नजिकै प्रहरीले ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको छ।

अटोसहित लुकाइ–छिपाइ गरी गाँजा ओसारपसार गरिँदै गरिएको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।

२०८२ साल असार १२ गते राति करिब ११:२० बजे, इलाका प्रहरी चौकी भरौलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको चेकजाँच टोलीले धरानबाट पकलीतर्फ गइरहेको को १ ह ९५१० नम्बरको अटोलाई शंका लागी रोकेको थियो। जाँच गर्दा अटोमा लुकाइएको अवस्थामा तीनवटा कालो प्लास्टिकका झोलामा ७५ केजि गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुवरले बताए ।

प्रहरीले उक्त अटोका चालक ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ बर्षका सुरतलाल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याएको कुवरले बताए ।

Previous Post

बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक

Next Post

बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

Next Post
बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर