• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

बराह दर्पण by बराह दर्पण
June 28, 2025
in मुख्य समाचार
0
मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्
0
SHARES
Share on FacebookShare on Twitter

– इटहरी–५ मा अवस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी छात्रा मिसूँ प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए हासिल गरेकी छन्।
मकालु इङ्लिस बोर्डिङ स्कुलबाट परीक्षा दिएका ३१ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने प्रधान सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बनेकी हुन्।
जसमा ७ जनाले A+ २०जनाले A ३जनाले B+ ल्याउ सफल भएको विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालले बताए ।

विद्यालयकी अत्यन्तै मेनति विद्यार्थी मानिने प्रधान यसअघि फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय वक्तृत्वकला  प्रतियोगितामा प्रथम भएकी थिइन्। उनले उक्त प्रतियोगितामा नगद ६० हजार रुपैयाँ र एक थान मेडल जितेकी थिइन्।

विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार मिसूँ प्रधान अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हुन्। उनले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाएको विद्यालयले जनाएको छ।

Previous Post

बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

Next Post

धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ

Next Post
धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ

धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर