• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट

बराह दर्पण by बराह दर्पण
July 7, 2025
in स्थानीय समाचार
0
इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी — इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले बराहक्षेत्रका विभिन्न स्थानहरूबाट बरामद गरिएको २२९ केजी गाँजा आज सार्वजनिक रूपमा नष्ट गरेको छ।

बराहक्षेत्रका विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिइएका उक्त लागुऔषध (गाँजा) इलाका प्रहरी कार्यालय परिसरमै जेसिबी प्रयोग गरी खाल्डो खनेर, स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा पूर्णरूपमा जलाई नष्ट गरिएको हो।

लागुऔषध नियन्त्रण तथा दुर्व्यसन विरुद्धको अभियानअन्तर्गत प्रहरीले यसरी गाँजा नष्ट गरेको इलाका प्रहरी प्रमुख दिवस कुवरले जानकारी दिए।

Previous Post

धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ

Next Post

मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Next Post
मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर