• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

बराह दर्पण by बराह दर्पण
July 7, 2025
in Uncategorized
0
मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
0
SHARES
Share on FacebookShare on Twitter

इटहरी — लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीको आयोजनामा मकालु इङ्गलिस बोर्डिङ स्कुल, इटहरीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष लायन रञ्जना शर्माले गर्नुभएको थियो। उहाँले सडकमा नियम पालना गर्नु हाम्रो कर्तव्य मात्र नभई जीवन रक्षाको उपाय समेत भएको भन्दै सबैलाई अनुशासित र सचेत रहन आग्रह गर्नुभयो।

LCIF चिफ नेल्सन थानेश्वर ढकाल, क्लबका 1st VP अमिषा तिम्सिना, 3rd VP पुष्पा अधिकारी, सचिव मनिषा ढकाल, कार्यक्रम संयोजक इन्दिरा अधिकारी, सदस्य तारा थापा, ज्वाइन्ट ट्रेजरर राजेन्द्र घिमिरे र ज्वाइन्ट सेक्रेटरी रुद्र माया घिमिरेको समेत उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षक राजन भट्टराईले ट्राफिक नियम, सडक सुरक्षा र सचेतनाबारे महत्वपूर्ण प्रशिक्षण दिनुभयो।

कार्यक्रममा मकालु इङ्गलिस बोर्डिङ स्कुलका शिक्षकहरूको सक्रिय सहभागिता र सहकार्य रहेको थियो।
आयोजकले ‘सुरक्षित यात्रा, सुरक्षित जीवन र अनुशासित समाज निर्माणका लागि हाम्रो अभियान निरन्तर चलिरहनेछ’ भन्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Previous Post

इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट

Next Post

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे

Next Post
चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर