• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे

बराह दर्पण by बराह दर्पण
July 8, 2025
in Uncategorized
0
चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे
0
SHARES
Share on FacebookShare on Twitter

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्र

बराहक्षेत्र — बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले चुनावी क्रममा गरेका प्रतिबद्धता पुरा गर्दै खोरिया–मिलनचोक सडक कालोपत्रे गरेका छन्। करिब १.५ किलोमिटर लामो उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासी खुसी भएका छन्।

नगरप्रमुख कार्कीले नेपाली कांग्रेसका उम्मेदवारका रूपमा घरदैलो कार्यक्रममा खोरियामा बोल्दै “खोरियादेखि मिलनचोकको सडकको अवस्था हेर्दा अत्यन्तै पीडा हुन्छ। यदि मलाई जिताउनुभयो भने यो सडक पक्कै कालोपत्रे गर्छु। पराजित भए पनि केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएर भए पनि यो सडक पक्का बनाउँछु” भनेर कसम खाएका थिए।

चुनाव जितेको तीन वर्षपछि उक्त सडक पिच भएको छ। सडक कालोपत्रे भएपछि स्थानीयवासीहरू खुशी व्यक्त गर्दै नगरप्रमुखप्रति आभार व्यक्त गरेका छन्। स्थानीय मोहन सुवेदीले भने, “हामीले चुनावमा सुनेको प्रतिज्ञा पुरा भएको देख्दा खुशी लाग्यो। अब यहाँको आवागमन सहज भएको छ।”

नगरप्रमुख कार्कीले चुनावमा बोलेका अन्य विकास योजनाहरू पनि क्रमशः कार्यान्वयन भइरहेको जनाएका छन्।

Previous Post

मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Next Post

चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा

Next Post
चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा

चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर