• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
July 9, 2025
in मुख्य समाचार, समाचार
0
चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र — सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मुनाल चोकमा लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्र.स.नि. हर्कराज राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ८:२० बजे उनीहरूलाई लागू औषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्लेटमा राखेर प्रयोग गरिरहेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ तौल गर्दा प्लास्टिकसहित ६४० मिलिग्राम र प्लास्टिकबाहेक ४०० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र–६ निवासी २० वर्षीया रोसिता गिरी बराहक्षेत्र–९ निवासी २० वर्षीया रस्मिता राई इटहरी उपमहानगरपालिका–३ निवासी २२ वर्षीय समित राई इटहरी उपमहानगरपालिका–५ निवासी २० वर्षीय प्रसाङ ढकाल रहेको इलाका प्रमुख दिवस कुवरले बताए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे

Next Post

बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

Next Post
बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर