• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

नेपाल दशनामी समाज,युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्ष तेजबहादुर पुरी

बराह दर्पण by बराह दर्पण
July 28, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
नेपाल दशनामी समाज,युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्ष तेजबहादुर पुरी
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल दशनामी समाज, युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सोमबार समाजको जिल्ला भवनमा सम्पन्न भएको छ।

इटहरी उपमहानगर समितिका अध्यक्ष डिल्लीराम गिरि, जिल्ला कार्य समितिका कार्यबाहक अध्यक्ष केशव पुरी, प्रदेश सल्लाहकार टीकाबहादुर वन, केन्द्रीय सल्लाहकार खगेन्द्र गिरि, युवा समितिका केन्द्रीय अध्यक्ष अर्जुन गिरी र केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरीलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले सर्वसम्मत निर्णयमार्फत तेजबहादुर पुरी (सन्तोष) को नेतृत्वमा १५ सदस्यीय नयाँ समिति गठन गरेको छ।

नवगठित समितिमा उपाध्यक्ष प्रदीप पुरी, सचिव राजु गिरी, सहसचिव गणेश गिटी, कोषाध्यक्ष दीपक पुरी तथा सदस्यमा सुप्रिया पुरी, कुशल गिरी, घनश्याम पुरी, राजेश वन, महेश वन, अर्जुन पुरी, कविन गिरी, शुभकला पुरी, प्रकाश गिरि र सुवास वन रहेका छन्।

अध्यक्ष पुरीले युवालाई संगठित गर्दै सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सक्रिय योगदान दिने प्रतिबद्धता जनाएका छन्।

Previous Post

सहारा नेपाल साकोस सेवा केन्द्र कालाबंजार द्वारा १,३५,०० बराबरको ऋण मिनाहा

Next Post

इटहरीको उपमेयर संगिता चौधरीको ब्याक्तिगत स्वार्थको कारण बजेट आएन – पुर्व मेयर द्दारिकलाल चौधरी

Next Post
इटहरीको उपमेयर संगिता चौधरीको ब्याक्तिगत स्वार्थको कारण बजेट आएन – पुर्व मेयर द्दारिकलाल चौधरी

इटहरीको उपमेयर संगिता चौधरीको ब्याक्तिगत स्वार्थको कारण बजेट आएन - पुर्व मेयर द्दारिकलाल चौधरी

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर