• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

पुर्ब अध्यक्ष महेन्द्र गिरिबाट बिरामीको उपचारका लागि ३५ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण

बराह दर्पण by बराह दर्पण
August 11, 2025
in समाचार
0
पुर्ब अध्यक्ष महेन्द्र गिरिबाट बिरामीको उपचारका लागि ३५ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र, सुनसरी — नेपाल दशनामी समाज बराहक्षेत्र नगरका पुर्ब अध्यक्ष महेन्द्र गिरिले गाउँ–घरमा संकलन गरिएको ३५ हजार २ सय ५ रुपैयाँ बिरामीको उपचारका लागि हस्तान्तरण गरेका छन्।

बराहक्षेत्र–३ नडाहा देबिथान निवासी कुलदिप पुरीकी जेठी दिदी धनमाया पुरी विगत एक महिनादेखि भारतको मुम्बईस्थित एक अस्पतालमा रक्त क्यान्सर (ब्लड क्यान्सर) उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले महेन्द्र गिरिले गाउँ–घरमा अभियान सञ्चालन गरी संकलित रकम अभियान सञ्चालक दिपक पुरीलाई हस्तान्तरण गरेका हुन्।

उपचारमा सहयोग गर्न इच्छुकहरूले थप जानकारीका लागि ९८१९०७५९१० मा सम्पर्क गर्न सक्ने र QR कोड समेत सार्वजनिक गरिएको अभियान सञ्चालक दिपक पुरीले जानकारी दिएका छन्।

Previous Post

इटहरीको उपमेयर संगिता चौधरीको ब्याक्तिगत स्वार्थको कारण बजेट आएन – पुर्व मेयर द्दारिकलाल चौधरी

Next Post

बराहक्षेत्रमा ७८ केजी गाँजा सहित तीन जना र मोटरसाइकल नियन्त्रणमा

Next Post
बराहक्षेत्रमा ७८ केजी गाँजा सहित तीन जना र मोटरसाइकल नियन्त्रणमा

बराहक्षेत्रमा ७८ केजी गाँजा सहित तीन जना र मोटरसाइकल नियन्त्रणमा

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर