• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा ७८ केजी गाँजा सहित तीन जना र मोटरसाइकल नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
August 11, 2025
in Uncategorized
0
बराहक्षेत्रमा ७८ केजी गाँजा सहित तीन जना र मोटरसाइकल नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्रमा ७८ केजी गाँजा सहित तीन जना र मोटरसाइकल नियन्त्रणमा

बराहक्षेत्र, सुनसरी — जिल्ला प्रहरी कार्यालय सुनसरीअन्तर्गत प्रहरी चौकी मधुवन र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले बराहक्षेत्र नगरपालिका–११ मधुवनमा लागू औषध गाँजा ७८ केजीसहित तीन जना र एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८२ साउन २५ गते दिउँसो ४ः१० बजे विशेष सूचनाको आधारमा बराहक्षेत्र–११ मधुवनस्थित ऐ.ऐ. बस्ने वर्ष ५० का मुस्ताक मियाको टिनको छानो र बाँसको बेराले घेरिएको घरमा कानुन बमोजिम खानतलासी गर्दा घरभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा ३ वटा प्लास्टिकका पोका भित्र गाँजा जस्तो देखिने ७८ किलोग्राम पदार्थ फेला परेको हो।

उक्त गाँजासहित घरधनी मुस्ताक मिया, ओसार–पसारमा संलग्न बराहक्षेत्र–६ बस्ने बलराम यादव र ऐ.ऐ.स्थित पटेरको घारीमा लुकाएर राखिएको BR 10 AQ 55427 नम्बरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, गाँजा र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको छ।

Previous Post

पुर्ब अध्यक्ष महेन्द्र गिरिबाट बिरामीको उपचारका लागि ३५ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण

Next Post

बराहक्षेत्र नगर अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया, ५४ जनाले पाए निशुल्क सेवा

Next Post
बराहक्षेत्र नगर अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया, ५४ जनाले पाए निशुल्क सेवा

बराहक्षेत्र नगर अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया, ५४ जनाले पाए निशुल्क सेवा

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर