• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

इटहरीको उपमेयर संगिता चौधरीको ब्याक्तिगत स्वार्थको कारण बजेट आएन – पुर्व मेयर द्दारिकलाल चौधरी

बराह दर्पण by बराह दर्पण
August 11, 2025
in मुख्य समाचार, समाचार
0
इटहरीको उपमेयर संगिता चौधरीको ब्याक्तिगत स्वार्थको कारण बजेट आएन – पुर्व मेयर द्दारिकलाल चौधरी
0
SHARES
Share on FacebookShare on Twitter

इटहरी / इटहरीमा बजेट होलिडे हुनुको मुख्य कारक नेकपा एमाले र हालको उपमेयर संगिता चौधरी गैरजिम्मेवार भएको एमालेका नेता पुर्व मेयर द्दारिकलाल चौधरीले आरोप लगाएको छन । उपमेयर चौधरीको ब्यक्तिगत स्वार्थले बजेट न आएको पुर्व मेयर चौधरीको दाबी छ ।

एक टेलिभिजनमा अन्तरवार्ता दिदै पुर्व मेयर चौधरीले उपमेयरले आफ्नो स्वार्थको लागि केहि करोड मागेको र त्यो रकम मेयर हेमकर्ण पौडेलले नदिदा बहुमतको दम्भमा उपमेयर चौधरीले बजेट रोकेको बताए । स्थानीय तहमा बहुमत र अल्पमतको ब्यबस्था नभए पनि उपमेयर सहित एमाले कै जनप्रतिनिधीको कारण बजेट आउन सकेन पुर्व मेयर चौधरीले भनेका छन ।

सामुहिक नेतृत्व र ब्याक्तिगत जिम्मेवारी हुनु पर्नेमा ब्यक्तिगत स्वार्थमा लागेर अहिलेका उपमेयर संगिताले बजेट ल्याउनु भएन त्यो एक दमै गलत हो पुर्व मेयर चौधरीले अन्तरवार्ताको क्रममा भनेका छन । हालका मेयर पौडेलले अहिले पनि अनौपरचारिक बैठक राखेर बजेट ल्याउने बारम्बार प्रयास गर्दा पनि बजेट आउन सकेको छैन मैले एमाले बाटै निर्वाचित अध्यक्ष बाट बुझेको छु उनले भनेका छन ।

इटहरी उपमहानगरले गत असार १० गते नै २ अर्व ५५ करोडको बजेट पेश गरे पनि उपमेयर सहितको बहुमतको एमाले जनप्रतिनिधीले बजेट होलिडे बनाएका हुन ।

Previous Post

नेपाल दशनामी समाज,युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्ष तेजबहादुर पुरी

Next Post

पुर्ब अध्यक्ष महेन्द्र गिरिबाट बिरामीको उपचारका लागि ३५ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण

Next Post
पुर्ब अध्यक्ष महेन्द्र गिरिबाट बिरामीको उपचारका लागि ३५ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण

पुर्ब अध्यक्ष महेन्द्र गिरिबाट बिरामीको उपचारका लागि ३५ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर