• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र नगर अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया, ५४ जनाले पाए निशुल्क सेवा

बराह दर्पण by बराह दर्पण
August 14, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
बराहक्षेत्र नगर अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया, ५४ जनाले पाए निशुल्क सेवा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र, सुनसरी — बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीस्थित बराहक्षेत्र नगर अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रमा बिहीबार दोस्रो पटक मोतियाबिन्दुको शल्यक्रिया (अप्रेशन) सेवा सुरु गरिएको छ।

नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टका अनुसार, बिहीबार आयोजित अप्रेसन कार्यक्रममा एकैदिन ५४ जनाले मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सेवा प्राप्त गरेका छन्।

बराहक्षेत्र नगरपालिकाको सहकार्य तथा समन्वयमा, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो। नगर प्रमुख रमेश कार्कीका अनुसार, आर्थिक रूपमा विपन्न तथा अस्पतालसम्म पुग्न कठिनाई हुने ग्रामीण बासिन्दाहरूलाई लक्षित गर्दै निशुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्ने र त्यही क्रममा मोतियाबिन्दुको निशुल्क अप्रेसन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

मोतियाबिन्दुसहित अन्य आँखासम्बन्धी रोगको उपचारका लागि यो केन्द्रमा नियमित रूपमा निशुल्क शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

Previous Post

बराहक्षेत्रमा ७८ केजी गाँजा सहित तीन जना र मोटरसाइकल नियन्त्रणमा

Next Post

वराहक्षेत्रका कांग्रेस नेता सन्तोष श्रेष्ठले साधु–सन्त लाई सहयोग गर्दै मनाए जन्मदिन

Next Post
वराहक्षेत्रका कांग्रेस नेता सन्तोष श्रेष्ठले साधु–सन्त लाई सहयोग गर्दै मनाए जन्मदिन

वराहक्षेत्रका कांग्रेस नेता सन्तोष श्रेष्ठले साधु–सन्त लाई सहयोग गर्दै मनाए जन्मदिन

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर