• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

नगर स्तरीय हिज्जे प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

बराह दर्पण by बराह दर्पण
January 27, 2025
in मुख्य समाचार, समाचार
0
नगर स्तरीय हिज्जे प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र वडा नम्बर ५ कालाबन्जारमा रहेको सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल  नगर स्तरीय हिज्जे  प्रतियोगितामा प्रथम भएको  छ।

बराहक्षेत्र प्याब्सन कार्यसमितिद्धारा आयोजित नगर स्तरीय हिज्जे  प्रतियोगितामा ११ वटा आधारभुत  तहको १-५ कक्षा सम्मको  निजि बिधालयहरुले सहभागी जनाएका थिए ।

प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम स्थान हासिल गरेको छ। भने दोस्रो स्थान बराहक्षेत्र ७ देबिघाटमा रहेको सप्तकोसी विद्या मन्दिर स्कुलले हासिल गरेको छ।भने तेस्रो स्थान बराहक्षेत्र ८ शुक्रबाररेमा रहेको सुनसरी स्टार एकेडेमी  स्कुलले हासिल गरेको छ। भने सान्त्वना पुरस्कर आईरिस बराह एकेडेमी बराहक्षेत्र १ चतराले हासिल गरेको छ।

बिजेता हुने विद्यार्थीहरुले ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका हुन भने प्रथम सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ र सप्तकोसी विद्या मन्दिर बराहक्षेत्र ७   आउने शुक्रबार जिल्ला स्तरीय हिज्जे  प्रतियोगितामा सहभागी हुने कार्यक्रम संचालक साथै नगर सचीव अवियोग  राईले बताए ।

जनहित क्लबको भवन शुक्रबार भएको
कार्यक्रममा बराहक्षेत्र नगर प्याब्सनका अध्यक्ष खेमराज राईको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला प्याब्सन सुनसरीका बरिस्ठ उपाध्यक्ष बिजय कुमार राईको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको सचीव राईले बताए ।

Previous Post

वराहक्षेत्र नगर अस्पतालको नयाँ भवनको नगर प्रमुख रमेश कार्की द्वारा शिलान्यास

Next Post

जिल्ला स्तरीय हिज्जे (english spelling contest)प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

Next Post
जिल्ला स्तरीय हिज्जे (english spelling contest)प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

जिल्ला स्तरीय हिज्जे (english spelling contest)प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर