• ebarahadarpan
  • Sample Page
Tuesday, March 10, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।

बराह दर्पण by बराह दर्पण
January 9, 2026
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
0
SHARES
Share on FacebookShare on Twitter

कोशी नदी किनार क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले पाँचवटा ट्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको छ।

२०८२ साल पौष २३ गते अपराह्न करिब ३ः३० बजे बराहक्षेत्र नगरपालिका वडा नं. ०८ सालबन्दीस्थित कोशी नदी किनारमा अवैध उत्खनन भइरहेको खबर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्राप्त भएपछि प्रहरी निरीक्षक दिवश कुवँरको कमाण्डमा ९ जनाको प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलबाट अवैध रूपमा बालुवा लोड गरिरहेका ५ वटा ट्याक्टर तथा चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बराहक्षेत्र नगरपालिकाको कार्यालयमा बुझाएको छ।

नियन्त्रणमा लिइएका ट्याक्टर को २ त ९५०१ नम्बरको ट्याक्टर चालक: बराहक्षेत्र–९ का १८ वर्षीय निखिल चन्द्रबंशी , को २ त ४७८९ नम्बरको ट्याक्टर चालक: बराहक्षेत्र–८ का २८ वर्षीय अनिल शाह,
को २ त ३६२८ नम्बरको ट्याक्टर चालक: बराहक्षेत्र–९ का २८ वर्षीय सुरज चौधरी,
प्र १–०२–००३ त १२९५ नम्बरको ट्याक्टर चालक: बराहक्षेत्र–८ का २२ वर्षीय भुपेन्द्र गिरि
प्र १–०२–००३ त २३९१ नम्बरको ट्याक्टर चालक: बराहक्षेत्र–९ का २६ वर्षीय प्रफुल चौधरी
प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि निगरानी कडा बनाइएको जनाउँदै नियम विपरीत कार्य गर्नेहरूमाथि कडा कानुनी कारबाही गरिने जनाएको

Previous Post

नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते

Next Post

प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित

Next Post
प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित

प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित

Recent Posts

  • पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
  • जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह सम्पन्न
  • ७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई
  • कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
  • लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर