• ebarahadarpan
  • Sample Page
Monday, April 20, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

बराह दर्पण by बराह दर्पण
April 16, 2026
in Uncategorized
0
नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
0
SHARES
Share on FacebookShare on Twitter

नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सुनसरी, वैशाख ३ — सशस्त्र प्रहरी बल नेपालले रानी नाकाबाट ५ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो विराटनगर–१५ स्थित रानी नाकामा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 38 AN 1438 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उक्त रकम फेला परेको हो।

पक्राउ पर्नेमा भारत बिहार, अररिया जिल्ला जोकिहाटका ३० वर्षीय आदेश कुमार चौधरी रहेका छन्। उनले कपडाभित्र लुकाएर ल्याएको स्रोत नखुलेको नेपाली रुपैयाँ ५,००,१५० बरामद भएको प्रहरीले जनाएको छ।

उनको साथबाट मोटरसाइकल, मोबाइल र घडी समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको छ।

 

Previous Post

गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा

Recent Posts

  • नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
  • गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा
  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ
  • सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत
  • ६९औँ राष्ट्रिय सहकारी दिवस: चतरा सामुदायिकका व्यवस्थापक बाबुराम खत्री सम्मानित

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर